Korean Driving License (운전면허증)

 Korean Driving License निकाल्नलाई तयारी गर्ने तरिका

How to Prepare for the Korean Driving License






Apple वा Android को App Store मा गएर "운전면허 plus" भन्ने app download गर्नु होला। 

Please go to the Apple or Android App Store and download the "운전면허 plus" app.




यसमा लाइसेन्सको लिखित परिक्षा (필기시험) मा सोधिने १,००० ओटा प्रश्नहरू समावेश गरिएको छ। यो app मा १,००० ओटा प्रश्नहरू english भाषामा पनि हेर्न मिल्छ।  

This app contains 1,000 questions that are asked in the written driving license exam (필기시험). The app also provides these 1,000 questions in English.


लाइसेन्स बनाउनलाई आवश्यक शब्दहरूको अर्थ (단어장) यहाँबाट download गर्नु होला। 

You can download the list of necessary vocabulary (단어장) for getting the license here.

Click here


App मा भएका प्रश्नहरूलाई print गरेर पढ्न मन हुने साथीहरूले यहाँबाट download गरेर पढ्न सक्नु हुन्छ। 

For those who prefer to print the questions in the app and read them, you can download and read them here.


사진형

Click here




문장형 4지 1답
Click here


문장형 4지 2답
Click here




안전표지형
Click here


일러스트형

Click here




App मार्फत आफैले self study गर्दा गाह्रो भएमा हाम्रो class को recorded कक्षा लिएर हेर्न सक्नु हुन्छ। app मा भएको सम्पुर्ण प्रश्नहरू पढाएका छौं। त्यसको लागि सम्पर्क नं 

Viber: +977 9849950096
Facebook Page: Learn Korean with Bibek (https://www.facebook.com/learnkoreanwithbibek)




No comments

Powered by Blogger.