छङ्गेछन् खोलाको भुत र वर्तमान (청계천의 과거와 현재)
छङ्गेछन् खोलाको भुत र वर्तमान
नेपाली भाषामा (네팔어로):
वर्तमानमा सियोल (서울) लाई चिनाउने स्थानहरू मध्येको एक रहेको छङ्गेछन् खोला (청계천) कोरियनहरुको लागि आराम गर्ने स्थानको रुपमा विकास भएको एक खोला हो र यसले ६०० वर्ष पुरानो इतिहास बोकेको छ। भूतकालमा छङ्गेछन् खोलामा सियोलका बासिन्दाहरुको लुगा धुने र सरसफाइ गर्ने गर्दथे। जोसन (조선) कालमा देशको राजधानी गेसङ् (개성) बाट सियोलमा सरे पछि 조선 कालका धेरै राजाहरुले छङ्गेछन् को कारणले हुने बाढी नियन्त्रण गर्नको लागि (광통교, 혜정교) जस्ता २२ ओटा पुलहरु बनाउने र खोलाको बिचमा ढुङ्गा राख्ने जस्ता कार्यहरु गरे।
![]() |
१९६७ मा छङ्गेछन् खोलाको स्वरुप |
समयसँगै धेरै पुलहरु जमिनमा भास्सिए भने केहि पुलहरु पुनर्स्थापना गरिएको छ र ती मध्य 광통교 एक हो। 광통교 पुल छङ्गेछन् खोलाबाट दोस्रो पुल भएकोले छङ्गेछन् बाट थोरै हिड्ने बित्तिकै पुग्न सकिन्छ। जोसन कालमा राजा महाराजा र विदेशका विशिष्ट पाहुनाहरु मात्र हिड्न पाइने यो पुल वैशाख पुर्णेमाको रात (정월대보름) मा भने सर्वसाधारणहरुको लागि खुला हुने गर्दथ्यो। त्यसैले वैशाख पुर्णेमाको रातमा आआफ्नो घरको आखा छलेर केटा-केटिहरु सुटुक्क भेट्ने ठाउँ पनि थियो छङ्गेछन्। वैशाख पुर्णेमाको रात यो पुलमा १२ पाइला टेक्यो भने बार्है महिना रोगव्याद लाग्दैन भन्ने विश्वास पनि थियो।
तर वर्तमानको छङ्गेछन् खोला यस्तो थिएन। १९७० को दशकमा कोरियाको आर्थिक विकास सँगसँगै सियोलको यातायातको समस्या हल गर्ने हेतुले यसमाथि हाइपास सडक बन्न गयो र पुरै छङ्गेछन् खोला सडकले ढाक्यो (तलको फोटो हेर्नु होला)। यसको कारणले खोलाको तलको भेगमा पानी कम हुने लगायतका अन्य समस्याहरु आएकोले २००३ देखि २००५ सम्म सोहि हाइपास सडकलाई भत्काएर अहिलेको वर्तमानको छङ्गेछन् खोला बनाइयो। खोलाले तबमात्र आफ्नो पुर्णता प्राप्त गर्छ जब त्यहाँ पानी बग्दछ। हाम्रो नेपालमा पनि राजधानीमा रहेको बागमती, विष्णुमती जस्ता खोलाहरुलाई यसरी नै पुनर्स्थापना गरेर पुर्णता दिन जरुरी छ ।
![]() |
१९६९ मा छङ्गेछन् खोलालाई पुर्ण रुपमा ढाकेर बनाइएको हाइपास सडक |
![]() |
छङ्गेछन् खोलामा बनेको हाइपास सडक भत्काउदै गरेको दृश्य |
वर्तमानमा छङ्गेछन् खोलामा सियोलको समृद्धिको प्रतीकको रुपमा आकाश तिर फर्केको शंखे किराको आकारको एक मुर्ति (소라 모양의 조형물) रहेको छ। अहिले छङ्गेछन् खोलाको किनारमा वर्षै भरि साना तथा ठुला इभेन्ट (행사) हरु भैरहन्छ। अप्रिल देखि अक्टोबरसम्म प्रत्येक महिनाको दोस्रो शनिबार फेसन सो हुने र कोरियन लागायत विभिन्न देशहरुको परिकारहरु बिक्रि गर्ने रात्री कालिन हाटबजार (야시장) पनि लाग्ने गर्दछ।
![]() |
छङ्गेछन् खोलामा स्थापना गरिएको मुर्ति |
हजुरहरु पनि बिदाको दिन साझपख कहाँ घुम्न जाने भनेर सोच्दै हुनु हुन्छ भने छङ्गेछन् खोला एक राम्रो गन्तव्य हुन सक्छ। छङ्गेछन् खोलालाई पुर्ण रुपमा हिडेर घुम्ने हो भने ४.५ घण्टा जति लाग्दछ। घुम्न चाहने साथीहरुले 광화문역 (5호선) को ५ नं गेटबाट २ मिनेट र 종각역 (1호선) को ५ नं गेट वा 시청역 (1호선) ४ नं गेटबाट ५ मिनेट जति हिडेर छङ्गेछन् पुग्न सकिन्छ भने location को लागि यो link मा click गर्न सक्नु हुन्छ। http://kko.to/G_lSqcNsYO
यसरी सियोलका जनताहरुको लागि छङ्गेछन् खोला केवल एक खोला मात्र नभई भुत र वर्तमानलाई जोड्ने भूमिका खेल्ने स्थान हो। यसरी भुतकालमा लुगा धुने ठाउँ र नेपालको सुकुम्बासी वस्ती जस्तो छङ्गेछन् आज देश विदेशबाट पर्यटकहरुकोलागि एक आकर्षणको थलोको रुपमा विकाश हुन सक्छ भने हाम्रो बागमती र विष्णुमति जस्ता खोलाहरु चै हुन नसक्ने कुरै भएन। मेरो विचारमा नेपालमा पनि देश नेतृत्व गर्ने स्थानमा एक दुरदर्शी व्यक्ति पुगेमा नेपाल पनि कोरिया जतिको विकाश हुन समय लाग्ने छैन।
![]() |
छङ्गेछन् खोलाको वर्तमान स्वरुप |
![]() |
छङ्गेछन् मा लाग्ने रात्री कालिन हाटबजार (밤도깨비 야시장) |
तपाईहरुलाई आजको यो हाम्रो जानकारी मुलक पोस्ट कस्तो लाग्यो? कोरिया सम्बन्धी यस्तै पोस्टहरु हेर्न चाहनु हुन्छ? चाहनु हुन्छा भने कमेन्ट गर्नु होला। तपाईहरुको साथ पाए भविष्यमा यस्तै काम गर्न अझ उर्जा मिल्ने छ।
(नोट: यहि विषयवस्तु कोरियन भाषामा तल दिइएको छ, तर याद राख्नु होला माथी नेपाली भाषामा लेखिएको विषयवस्तु
कोरियन भर्जनको सतप्रतिशत अनुवाद नभई केहि स्थानहरुमा लेखकले आफ्नो कुराहरु राखेको
छ।)
Follow Learn Korean with Bibek on social media:
⏩ Tiktok ID: @koreanvasa.in.tiktok⏩ Website: https://www.lkwb.com.np⏩ YouTube: https://www.youtube.com/@lkwb⏩ Tiktok: https://vt.tiktok.com/ZStANd6C/
⏩ Instagram ID: https://www.instagram.com/learnkoreanwithbibek/
⏩ Facebook Page: https://www.facebook.com/learnkoreanwithbibek
⏩ Facebook Group: https://www.facebook.com/groups/learnkoreeanwithbibek/
⏩ Blog: https://learnkoreanwithbibek.blogspot.com/
⏩ Instagram ID: https://www.instagram.com/learnkoreanwithbibek/
⏩ Facebook Page: https://www.facebook.com/learnkoreanwithbibek
⏩ Facebook Group: https://www.facebook.com/groups/learnkoreeanwithbibek/
⏩ Blog: https://learnkoreanwithbibek.blogspot.com/
한국어로:
서울을 상징하는 대표적인 곳인
청계천은 시민들의 쉼터이다. 청계광장에는 서울의 발전을 기원하는 소라 모양의 조형물이 하늘을 향해 치솟아 있다. 도심에 위치해 있어 방문이 쉽기 때문에 휴일이면 많은 사람들이 이곳으로 산책을 나와서 일상의 복잡함을 잊고 잠시 여유를 즐긴다.
현재 많은 시민들의 쉼터 역할을 하는 청계천에는 수도 600년의 역사가 깃들어 있다.
과거 백성들에게 청계천은 빨래터이자 놀이터였으며 백성들의 삶과 떨 수 없는 생활터 전이 되었다.
문제는 도심에 있다 보니 큰
비가 올 때마다 하천의 물이 넘쳐 주변에 있던 집들이 물에 잠기거나 다리가 무너지곤 했다는 것이다. 조선을 건국하면서
고려의 수도 개성에서 지금의 서울인 한양으로 수도를 옮겼는데 그 후 조선 시대 왕의 과업 중 하나가 바로 이 문제를 해결하는 것이었다.
이를 위해 하천 뒤편으로 물길을 따로 파서 물이 흘러갈 수 있도록 하고 하천 중간 중간에 돌을 쌓아 광통교,
혜정교 등 22개의 다리를 놓는 대대적인 공사를 실시했다.
청계천에 설치된 다리 중 일부는
오랜 세월이 흐르면서 땅속에 묻혀 있었다가 발굴 및 복원되기도 하고 다른 곳으로 옮겨지기도 했다. 복원된 다리
중 가장 대표적인 다리가 광통교이다. 광통교는 청계천에 있는 22개
다리 중 두 번째 다리로 청계광장에서 조금만 걸으면 금방 볼 수 있다. 당시에 한양(서울) 도성에서 가장 긴 다리였는데, 주로 왕의 가마가
다니거나 외국 관리들이 방문했을 때 건너기 위한 용도로 쓰였다. 평소에는 백성들이 이용할 수 없었지만
1년 중 단 하루, 정월 대보름날에는 다리밟기를 할 수 있도록 이용을 허락받았다.
다리밟기는 정월 대보름에 다리를
건너는 풍습으로,
사람들은 이날 다리를 밟으면 다리에 병이 생기지 않고, 다리 열두 개를 밟으면 열두
달 동안 나쁜 일이 생기지 않는다고 믿었다. 그래서 정월 대보름이 되면 양반이든 평민이든 신분에 관계없이
청계천으로 모여들어 다리밟기를 했다. 다리밟기는 보름달이 뜨는 밤까지 이어지다 보니 다리 위를 오가며 남녀가
몰래 만남의 기회를 갖는 일이 많았다고 한다. 그 때문에 한때는 다리밟기를 금지시켰다는 이야기도 전해 내려온다.
지금의 청계천은 사실 인공
하천으로 과거와 모습이 다르다. 1970년대에 경제 발전 과정에서 교통 문제를 해결하려고 청계천을 덮어 길을 만들고 그 위에 차가 다닐 수
있는 고가도로를 만들었기 때문이다. 이로 인해 하천으로서의 기능을 하지 못하다가 2003년부터 2005년에 고가도로를 없애고 하천 복원 사업을 시행한 끝에 지금과 같은 모습을 갖추게
되었다. 서울시에서는 지금도 청계천의 옛 모습을 되찾기 위해 끊임없는 연구와 복원 사업을 벌이고 있다.
청계천을 따라 산책 길을 끝까지
걸으면 4시간 반 정도 소요되는데 걷다가 보면 여러 가지 볼거리들을 마주하게 된다. 그중 대표적인 것이
장통교 아래에 있는 벽화이다.
이 벽화의 제목은 '정조대왕 능행반차도'로 조선의 22대 왕인 정조가 나들이하는 것을 표현한 것이다. 이 그림은 가로 30cm, 세로 30cm의 도자기 조각
120장을 사용해 그린 것으로 높이가 2.4m, 길이가 192m로 세계에서 가장 긴 벽화이다. 그림을 자세히 들여다보면 특이한 점을 한 가지 발견할 수 있는데,
그것은 바로 벽화에 그려진 수많은 사람 중에 왕의 모습을 찾아볼 수 없다는 점이다. 왕은 신과 같은 존재이기 때문에 일반 백성과 함께 있는 그림으로 표현하면 안 되기 때문이라고 한다. 벽화 속 장면을 통해 조선 시대의 생활문화를 엿볼 수 있다.
청계천 주변 거리에서는 일
년 내내 크고 작은 행사와 각종 공연이 열린다. 4월부터 10월까지 매월 둘째 주 토요일
저녁에는 청계천 물 위에 설치된 무대에서 패션쇼가 열리고, 주말 저녁마다 서울 밤도깨비 야시장이 열린다.
서울 밤도깨비 야시장에서는 한국 음식뿐만 아니라 세계의 다양한 음식을 즐길 수 있는 푸드 트럭이 운영되고,
수공예품 작가들이 직접 만든 액세서리와 기념품들이 판매된다. 그리고 시민 예술가들의
버스킹 공연도 열려 밤 나들이에 즐거움을 더한다.
또한 청계천 인근에는 여러
시장이 있는데, 광장시장이 가장 대표적이다. 이 시장은 1905년에 만들어진
재래시장으로 외국인들에게 한국 문화를 체험할 수 있는 장소로도 인기가 높다. 그리고 청계천 헌책방 거리도
유명한데, 여기에서는 중고 책들을 저렴한 가격으로 살 수 있고 운이 좋으면 일반 서점에서 구하기 힘든 책도
구할 수 있다.
이처럼 청계천은 서울 시민에게
단순한 하천이 아니라, 서울의 과거와 현재를 이어 주는 역할을 하는 곳이다. 한때 원활한 교통을
위해 막아 둘자 하천은 금방 냄새 나고 지저분한 공간이 되고 말았다. 하천은 계속해서 흐를 때 그 가치가
있기 때문이다. 되돌아온 하천은 이제 도심 속 생태 하천으로 자리 잡아 많은 사람들의 사랑을 받고 있다.
"छङ्गेछन् खोला केवल एक खोला मात्र नभई भुत र वर्तमानलाई जोड्ने भूमिका खेल्ने स्थान हो। यसरी भुतकालमा लुगा धुने ठाउँ र नेपालको सुकुम्बासी वस्ती जस्तो छङ्गेछन् आज देश विदेशबाट पर्यटकहरुकोलागि एक आकर्षणको थलोको रुपमा विकाश हुन सक्छ भने हाम्रो बागमती र विष्णुमति जस्ता खोलाहरु चै हुन नसक्ने कुरै भएन ।" यो लाइन गज्जब छ ।
ReplyDeleteRamro article.
ReplyDeleteGreat
ReplyDelete